१ हजार रुपैयाँले बढ्यो सुुनको मुल्य, कतिमा हुदैछ कारोबार ? – Himalayan Dainik
Election 3

१ हजार रुपैयाँले बढ्यो सुुनको मुल्य, कतिमा हुदैछ कारोबार ?


१ हजार रुपैयाँले बढ्यो सुुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं – आज बजारमा सुनको मूल्य बढेको छ । आज बजारमा सुनको मूल्य तोलाको १ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कायम भएको छ । त्यस्तै चाँदीको मुल्य पनि बढेको छ । चाँदीको मुल्य ३० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य १ हजार ३ सय ५ रुपैयाँमा कारोवार भइरहेको छ ।

बुधवारका दिन बजारमा सुनको मूल्य तोलाको ४ सय रुपैयाँले र चाँदीको मुल्य ५ रुपैयाँले घटेको थियो ।