स्थगित भएको सुर्खेतको सिम्ता बहुमुखी क्याम्पसको मतदान सुरु – Himalayan Dainik

स्थगित भएको सुर्खेतको सिम्ता बहुमुखी क्याम्पसको मतदान सुरु


स्थगित भएको सुर्खेतको सिम्ता बहुमुखी क्याम्पसको मतदान सुरु

सुर्खेत – सुर्खेतको सिम्ता गाउँपालिका–६ मा आइतबार स्थगित भएको निर्वाचन सुरू भएको छ ।

निर्वाचन कार्यालयका अनुसार सिम्ता गाउँपालिका–६ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको हो । मतदान अधिकृतको गल्तीका कारण प्रतिनिधिसभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेको थियो । यहाँ २ हजार ९ सय मतदाता छन् ।