मुस्ताङको मतगणनामा कांग्रेसको अग्रता – Himalayan Dainik

मुस्ताङको मतगणनामा कांग्रेसको अग्रता


मुस्ताङको मतगणनामा कांग्रेसको अग्रता

मुस्ताङ – मुस्ताङमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता बनाएका छन् ।

प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका थकालीले ५३७ मत, नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले ४२१ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १२ मत पाएका छन् ।