ललितपुर २ मा एमालेको अग्रता – Himalayan Dainik

ललितपुर २ मा एमालेको अग्रता


ललितपुर २ मा एमालेको अग्रता

काठमाडौ – ललितपुर २ मा एमालेले अग्रत बढाएको छ भने घण्टीलाई पछि पार्दै लौरो दोस्रो स्थानमा उक्लिएको छ ।

बिहान ६ बजेको परिणाम अनुसार सूर्यमा १३१७,लौरो ८९७,कलम ७७७ हलो ६७६ र घण्टमिा ३९० मत खसेको छ ।