आजको सुनको मूल्य बढयो ,चाँदीको मूल्य स्थिर – Himalayan Dainik

आजको सुनको मूल्य बढयो ,चाँदीको मूल्य स्थिर


आजको सुनको मूल्य बढयो ,चाँदीको मूल्य  स्थिर

काठमाडौँ – आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला २ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।