नेतृ आङ सान सुकीलाई थप तीन वर्षको जेल सजाय – Himalayan Dainik

नेतृ आङ सान सुकीलाई थप तीन वर्षको जेल सजाय


नेतृ आङ सान सुकीलाई थप तीन वर्षको जेल सजाय

एजेन्सी  – म्यानमारको सैन्य अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप तीन वर्षको जेल सजाय सुनाएको छ ।

उनलाई चुनावमा धाँधली गरेको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको जनाइएको छ ।