प्रदेश १ : प्रदेश सभाको पहिलो बैठक आज बस्दै – Himalayan Dainik

प्रदेश १ : प्रदेश सभाको पहिलो बैठक आज बस्दै


प्रदेश १ : प्रदेश सभाको पहिलो बैठक आज बस्दै

काठमाडौैँ – प्रदेश १ प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम बैठक आज बस्दैछ । सभामुख प्रदीपकुमार भण्डारीले आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन् । सो बैठकपछि आजै राति १२ बजेबाट अधिवेशन अन्त्य हुने छ ।

प्रदेशको नामको विषयमा छलफल नै नभई प्रदेश १ सभाको पहिलो कार्यकाल सकिएको छ । पाँच वर्षे पहिलो कार्यकालमा स्थायी राजधानी भने घोषणा भएको छ ।