काठमाडौँ – ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका – १ नाङ्खोल्याङमा अरिङ्गालले टोक्दा एक जनाको ज्यान गएको छ ।
गएराति अरिङ्गाल झार्न गएका २८ वर्षीय खेमराज बर्देवाको अरिङ्गालले चिलेर ज्यान गएको जिल्ला प्रहरी प्रमुख डीएसपी कैलाश राईले बताए ।
बडरको रुखमा चडेर अरिङ्गाल झार्न थालेपछि गोलो नै उनिमाथि खनिएर टोक्दा राइले बताए ।’
मृतक बर्देवाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको उनले बताए ।