न्युरोडको सुरज अर्केडमा काठमाडौं महानगरले पठायो डोजर – Himalayan Dainik

न्युरोडको सुरज अर्केडमा काठमाडौं महानगरले पठायो डोजर


न्युरोडको सुरज अर्केडमा काठमाडौं महानगरले पठायो डोजर

काठमाडौं – काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउ लागेको छ ।

अर्केडमा बनाएको अनधीकृत सरचना भत्काउन महानगरपालिले दुई वटा डोजर तयार गरिएको छ । डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ ।

महानगरले पछिल्लो समय अनधीकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं पुगेर ठाउँका संरचनाहरू भत्काएका थिए ।