एमालेको स्थायी कमिटि बैठक आज – Himalayan Dainik

एमालेको स्थायी कमिटि बैठक आज


एमालेको स्थायी कमिटि बैठक आज

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा ११ बजे बैठक बस्ने केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए ।

९ भदौमा पोलिटब्यूरो, १० र ११ भदौमा केन्द्रीय कमिटी र १२ भदौमा निर्वाचन परिचालन कमिटीको बैठक बस्नेछ ।
आजको बैठकमा आगामी चुनावबारे छलफल हुनेछ ।