बालाजुमा जुत्ता कारखानामा आगलागी – Himalayan Dainik

बालाजुमा जुत्ता कारखानामा आगलागी


बालाजुमा जुत्ता कारखानामा आगलागी

काठमाण्डौ –  काठमाण्डौको बालाजु बाइसधारामा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।जुत्ता कारखानामा आगो लागेको बालाजु प्रहरीले जानकारी दिएको हो ।

अहिले दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ। आगलागीको कारण खुल्न बाँकी छ ।