राष्ट्रपति भण्डारीद्धार ब्राजिलको लागि राजदुत नियुक्त – Himalayan Dainik

राष्ट्रपति भण्डारीद्धार ब्राजिलको लागि राजदुत नियुक्त


राष्ट्रपति भण्डारीद्धार ब्राजिलको लागि राजदुत नियुक्त

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय गणतन्त्र ब्राजिलको राजदूतमा निर्मलराज काफ्लेलाई नियुक्त गरेकी छन् ।

संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले काफ्लेलाई आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । काफ्लेको यसअघि नै संसदीय सुनुवाइ प्रक्रिया सकिएको थियो ।