अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा – Himalayan Dainik

अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा


अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा

काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । आज प्रतिनिधि सभा बैठकमो सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले राजीनामा दिनुभएको हो ।