आइतबार सार्वजनिक बिदा (सूचनासहित) – Himalayan Dainik

आइतबार सार्वजनिक बिदा (सूचनासहित)


आइतबार सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौँ –  सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।