काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
आज प्रधानमन्त्रीन निवास बालुवाटारमा लोसपाले थरुहट आन्दोलन र मधेस आन्दोलनका क्रममा कैद सजाय भोगिरहेका र रेशम चौधरीको रिहाइ लगायतका माग राख्दै ११ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

