काठमाडौँ – नेकपा एमालेका सांसद झपड रावलले सरकारले जनताको हितमा नरहेको बताएका छन् ।
आजको प्रतिनिधिसभाको बैठक सार्वजनिक महत्त्वको प्रस्तावमाथि बोल्दै नेता रावलले सरकारले जनतालाई ठगिरहेको बताए ।
उनले सरकारले जनलाई ठगिरहेको बताए । “यो सरकार । जनतालाई ढाँट्नका लागि । साँच्चैभन्दा ठग्नका लागि बनेको भन्ने कुरा सरकारको व्यवहारबाट देखिरहेको छ ,” उनले भने ।
रावलले महँगीले जनताको ढाड सेकिरहेको बताए । सरकारले अघिल्लो दिन आश्वासन बाँडेर चुनावको
