नवौं राष्ट्रिय खेलकुद सर्‍यो, असोजमा हुने – Himalayan Dainik

नवौं राष्ट्रिय खेलकुद सर्‍यो, असोजमा हुने


नवौं राष्ट्रिय खेलकुद सर्‍यो, असोजमा हुने

काठमाडौं – जेठ २२ देखि २८ गतेसम्म हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको छ ।

प्रतियोगिता असोज अन्तिम साताका लागि सरेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिता अब असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा ३६ वटा खेल समावेश हुनेछन् ।