२५६६ औँ बुद्धजयन्ती फोटो फिचर – Himalayan Dainik

२५६६ औँ बुद्धजयन्ती फोटो फिचर


२५६६ औँ बुद्धजयन्ती फोटो फिचर

काठमाडौँ – २५६६ औँ बुद्धजयन्ती आज देशभर विभिन्त्र कार्यक्रम गरि मनाइयो । यसै सन्दर्भमा लुम्बिनिमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रधानन्मत्री शेरबहादुर देउवा लगायत अन्य मन्त्रीहरुको पनि सो कार्यक्रममा सहभागीता रहेको थियो । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा बिहान लुम्बिीनी आउनु भएको थियो ।

तस्वीर ः प्रतिकराज कार्की