बाराको देवताल गाउँपालिका-७ मा मतदान स्थगित – Himalayan Dainik

बाराको देवताल गाउँपालिका-७ मा मतदान स्थगित


बाराको देवताल गाउँपालिका-७ मा मतदान स्थगित

बारा – बाराको देवताल गाउँपालिका वडा नम्बर ७ मा मतदानका क्रममा झडप भएपछि मतदान स्थगित भएको छ ।

नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका कार्यकर्ताबीच झडप भएको हो । विवाद बढ्दै गएपछि झडप भएको प्रहरीले जनाएको छ । झडपमा दुवैतर्फका केही कार्यकर्ता घाइते भएका छन् ।