रुपन्देहीका स्थानीय तहमा एमालेबाट को-को बन्दैछन् उम्मेदवार ? (सूचीसहित) – Himalayan Dainik

रुपन्देहीका स्थानीय तहमा एमालेबाट को-को बन्दैछन् उम्मेदवार ? (सूचीसहित)


रुपन्देहीका स्थानीय तहमा एमालेबाट को-को बन्दैछन् उम्मेदवार ? (सूचीसहित)

बुटवल – नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीका सबै स्थानीय तहको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।

एमालेले आइतबार सबै उम्मेदवारहरुको टुंगो लगाएको हो ।

यस्तो छ उम्मेदवारको सूची

बुटवल उपमहानगरपालिका

मेयरः बाबुराम भट्टराई

उपमेयरः सावित्रा अर्याल

तिलोत्तमा नगरपालिका

मेयरः मोहन चापागाईं

उपमेयरः जगेश्वरी देवी चौधरी

सैनामैना नगरपालिका

मेयरः चित्रबहादुर कार्की

उपमेयरः बिना राना

देवदह नगरपालिका

मेयरः ध्रुव खरेल

उपमेयरः विद्यालक्ष्मी गुरुङ

सिद्धार्थनगर नगरपालिका

मेयरः डा। रामप्रसाद बस्याल

उपमेयरः उमा अधिकारी

लुम्बिनी सांस्कृतिक नगरपालिका

मेयरः रमावती यादव

उपमेयरः कल्पना हरिजन

यी हुने १० गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारः

ओमसतिया गाउँपालिका

अध्यक्षः मञ्जितकुमार यादव

उपाध्यक्षः निर्मलाकुमारी निषाद

रोहिणी गाउँपालिका

अध्यक्षः सनोजकुमार यादव

उपाध्यक्षः बसन्ती पाण्डे

मायादेवी गाउँपालिका

अध्यक्षः लाला लोध

उपाध्यक्षः सन्नु चाई

मर्चवारीमाई गाउँपालिका

अध्यक्षः कमलेश यादव

उपाध्यक्षः बिन्द्रावती गौड

सम्मरीमाई गाउँपालिका

अध्यक्षः मुस्लिम खान

उपाध्यक्षः पिंकला लोध

कोटहीमाई गाउँपालिका

अध्यक्षः श्यामसुन्दर यादव

उपाध्यक्षः मायाँ साहनी

गैडहवा गाउँपालिका

अध्यक्षः सुरेन्द्र पौडेल

उपाध्यक्षः माधुरी जैसवाल

कञ्चन गाउँपालिका

अध्यक्षः गोकर्णबहादुर क्षेत्री

उपाध्यक्षः गोमा तरामु

शुद्धोधन गाउँपालिका

अध्यक्षः किशुनचन्द्र चौधरी

उपाध्यक्षः शान्तादेवी ज्ञवाली

सियारी गाउँपालिका

अध्यक्षः अयोध्या थारु

उपाध्यक्षः अमृता गुरुङ