काठमाडौँ – नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी० अनुमोदन गराउन वर्तमान सरकारको सफलता भएको दावी गरेको छ ।
स्थानीय चुनावका लागि जारी घोषणापत्रमा भनिएको छ, ‘विगत पाँच वर्षदेखि बहस भइरहेको, तर निकास पाउन नसकेको अमेरिकी विकास परियोजना एमसीसी संसदबाट पारित गरी कार्यान्वयन गर्न देउवा सरकार सफल भएको छ’, ।
कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र आज सार्वजनिक गरेको छ । आइत
