आजको सुनचाँदीको मूल्य – Himalayan Dainik

आजको सुनचाँदीको मूल्य


आजको सुनचाँदीको मूल्य

काठमाडौँ – आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला ९९ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९९ हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।