५१ दलको निवेदन निर्वाचन आयोगमा – Himalayan Dainik

५१ दलको निवेदन निर्वाचन आयोगमा


५१ दलको निवेदन निर्वाचन आयोगमा

काठमाडौँ – नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपा९माओवादी केन्द्र०ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएका छन् ।

दलदर्ताका लागि तीन वटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी आयोग पुगेर निवेदन दिएका हुन् । स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक दलको निवेदन प्राप्त भइएकेको आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिनुभयो ।