काठमाडौँ – आजबाट फिल्म ‘म यस्तो गीत गाउँछु–२’ रिलिज भएको छ ।
नायक पल शाह र नायीका पूजा शर्मा मुख्य भूमिका रहेको रहेको फिल्म देशभर ‘म यस्तो गीत गाउँछु–२ आजबाट रिलिज भएको हो ।
सुदर्शन थापाको निर्देशन रहेको फिल्म कोरोना संक्रमण सुरु हुनुपूर्व नै निर्माण सम्पन्न भएको थियो । सिनेमा हल खुलेपछि निर्माण सकिएको दुई वर्षपछि चलचित्र रिलिज भएको हो ।
