विराटनगर – प्रदेश नम्बर–१ प्रदेशसभाको बैठक यही फागुन १५ गते बस्ने भएको छ । सोमबार एक सूचना जारी गर्दै प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको सातौँ बैठक उक्त दिन दिउँसो १ बजे बस्ने बताइएको छ ।