प्रदेश–१ प्रदेशसभाको बैठक फागुन १५ गते बस्ने – Himalayan Dainik

प्रदेश–१ प्रदेशसभाको बैठक फागुन १५ गते बस्ने


प्रदेश–१ प्रदेशसभाको बैठक फागुन १५ गते बस्ने

विराटनगर – प्रदेश नम्बर–१ प्रदेशसभाको बैठक यही फागुन १५ गते बस्ने भएको छ ।

सोमबार एक सूचना जारी गर्दै प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको सातौँ बैठक उक्त दिन दिउँसो १ बजे बस्ने बताइएको छ ।