एमालेले माग्यो स्वास्थ्यमन्त्रीको राजीनामा (विज्ञप्तिसहित) – Himalayan Dainik

एमालेले माग्यो स्वास्थ्यमन्त्रीको राजीनामा (विज्ञप्तिसहित)


एमालेले माग्यो स्वास्थ्यमन्त्रीको राजीनामा (विज्ञप्तिसहित)

काठमाडौँ – प्रमुख विपक्षी नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ ।

एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ ।’