बागमति गाउँपालिकाका दर्जनौं कांग्रेसी युवाहरू एमालेमा प्रवेश – Himalayan Dainik

बागमति गाउँपालिकाका दर्जनौं कांग्रेसी युवाहरू एमालेमा प्रवेश


बागमति गाउँपालिकाका दर्जनौं कांग्रेसी युवाहरू एमालेमा प्रवेश

काठमाडौं-ललितपुरको बागमति गाउँपालिकाका कांग्रेसका दर्जनौं युवाहरू नेकपा ९एमाले० मा प्रवेश गरेका छन् ।

बागमति गाउँपालिका–४ प्यूटारमा आज मंगलबार बिहान आयोजित एक समारोहबीच नेपाली कांग्रेस परित्याग गरी दर्जनौं युवाहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेसीहरुलाई एमाले नेता तथा ललितपुर–१ का प्रतिनिधिसभा सदस्य नवराज सिलवालसहितका नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।

कांग्रेस प्रचण्डको भरिया बनेर पार्टीको नीति र देश निर्माणको योजनाबाट भागेको कारण आफूहरु एमालेमा आएको नवप्रवेशीको भनाई छ ।