सुनचाँदीको मूल्य बढ्यो – Himalayan Dainik

सुनचाँदीको मूल्य बढ्यो


सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ – आज बजारमा सुनचाँदीको मूल्य मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार २ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।