प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना – Himalayan Dainik

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना


प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

उनलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । उनका अनुसार आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण भएको छैन ।