एमालेले प्रधानमन्त्री देउवालाई बुझायो ज्ञापनपत्र (पूर्णपाठसहित) – Himalayan Dainik

एमालेले प्रधानमन्त्री देउवालाई बुझायो ज्ञापनपत्र (पूर्णपाठसहित)


एमालेले प्रधानमन्त्री देउवालाई बुझायो ज्ञापनपत्र (पूर्णपाठसहित)

काठमाडौँ, १ माघ – एमाले उपाध्यक्ष सुवाश नेम्वाङ नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको छ ।

नेकपा एमालेले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा सरकारले प्रभावकारी काम गर्न नसकेको बताएको छ । एमाले नेता सुभाष नेम्वाङ नेतृत्त्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण पत्र बुझाउँदै सरकारले कोरोनाविरुद्धको खोप नागरिकलाई दिन नसकेको आरोप लगाएको छ ।

अघिल्लो सरकारले तयार गरेको स्वास्थ्य सुरक्षा मापदण्ड प्रभावकारी रुपमा लागु गर्न नसकेको एमालेले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ

No description available.
No description available.
No description available.