मङ्गलवार सार्वजनिक बिदा – Himalayan Dainik

मङ्गलवार सार्वजनिक बिदा


मङ्गलवार सार्वजनिक बिदा

स्याङ्जा – स्याङ्जाको वालिङ नगरपालिकाले पुस २७ गते मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले आज एक सूचना जारी गरी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।