काठमाडौँ – आज बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला ९१ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार १ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।