काठमाडौं – शुक्रबारदेखि सुरु भएको नेकपा एमालेको ६१ जिल्लाका अधिवेशनले केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। धेरैमा भने आइतबार चुनावी प्रक्रियाले नेतृत्व तय हुन लागेको छ।
अध्यक्षमा निर्वाचित हुनेहरू
झापा, दीपक कार्की
मोरङ, ऋषिकेश पोखरेल
खोटाङ, रामप्रसाद दंगाल
धनकुटा, इन्द्रमणि पराजुली
सप्तरी, ताराकान्त चौधरी
धादिङ, भूमी त्रिपाठी
काभ्रेपलाञ्चोक, अशोक ब्यान्जु
भक्तपुर, बचन देउजा
रसुवा, कर्णेल तामाङ
गोरखा, प्रेम गुरुङ
तनहुँ, श्रीप्रसाद श्रेष्ठ
पाल्पा, धनेन्द्रराज घिमिरे
गुल्मी, बालकृष्ण काउछा मगर
अर्घाखाँची, पिताम्बर भुसाल
बाँके, किस्मत कुमार कक्षपती
बर्दिया, लालबहादुर श्रेष्ठ
दाङ, हुकुमबहादुर बस्नेत
रुपन्देही, तेजेन्द्र केसी
कपिलवस्तु, डम्मर शर्मा (निर्वाचित)
नवलपरासी (पश्चिम), दीपेन्द्र अधिकारी (निर्वाचित)
डोल्पा, शेरबहादुर बुढा
सल्यान, गोविन्द पुन मगर
मजदूर विशेष, जितेन्द्र श्रेष्ठ
पेशागत विशेष, उमेश ढकाल