काठमाडौँ – काठमाडौँका सबै इलाका प्रशासन र पालिकाबाट आजदेखि राष्ट्रिय परिचयपत्रको सेवा लिन सकिने भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार आजदेखि काठमाडौँका सबै इलाका प्रशासन र पालिकाबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने व्यवस्था मिलाएको छ |
