नेपाल प्रहरीका २६ एसएसपीको सरुवा, को कहाँ पुगे सूची यस्तो छ – Himalayan Dainik

नेपाल प्रहरीका २६ एसएसपीको सरुवा, को कहाँ पुगे सूची यस्तो छ


नेपाल प्रहरीका २६ एसएसपीको सरुवा, को कहाँ पुगे सूची यस्तो छ

काठमाडौं – नेपाल प्रहरीका २६ जना बरिष्ठ उपरिक्षक (एसएसपी)को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले गृहमन्त्री स्तरीय निर्णयको सूची जारी गरेको हो।

एसएसपी उमेशराज जोशीलाई अपराध अनुसन्धान विभागबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख बनाइएको छ।

प्रहरी प्रवक्ता रहेका बसन्तबहादुर कुँवरलाई अपराध अनुसन्धान कार्यालयको प्रमुख बनाइएको छ।

यस्तो छ सूची