माओवादी केन्द्रको बैठक सर्यो – Himalayan Dainik

माओवादी केन्द्रको बैठक सर्यो


माओवादी केन्द्रको बैठक सर्यो

काठमाडौं – नेकपा माओवादी केन्द्रको यही पुस २५ गतेका लागि तोकिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

केही नेताहरुलाई कोरोना संक्रमण भएका कारण बैठक आगामी माघ ८ गते ११ बजे बजेका लागि डाकिएको केन्द्रीय कार्यायलका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।