सुन चाँदीको भाउ घट्यो – Himalayan Dainik

सुन चाँदीको भाउ घट्यो


सुन चाँदीको भाउ  घट्यो

काठमाण्डौ – सुन चाँदीको भाउ आज केही घटेको छ ।तोलामा आज सुन तीन सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो तोलामा सात सय रुपैयाँले बढेर सुन ९३ हजार चार सय रुपैयाँमा पुगेको थियो । यस्तै, चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।