हृदयेश त्रिपाठीद्वारा नयाँ पार्टी घोषणा – Himalayan Dainik

हृदयेश त्रिपाठीद्वारा नयाँ पार्टी घोषणा


हृदयेश त्रिपाठीद्वारा नयाँ पार्टी घोषणा

काठमाडौँ – स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् ।

आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी उनले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् । सो पार्टीमा त्रिपाठीको संयोजक त्रिपाठी नै रहेका छन् ।