विमलेन्द्र निधिले पनि देउवालाई समर्थन गर्ने – Himalayan Dainik

विमलेन्द्र निधिले पनि देउवालाई समर्थन गर्ने


विमलेन्द्र निधिले पनि देउवालाई समर्थन गर्ने

काठमाडौँ – कांग्रेस नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै समर्थन गर्ने निर्णय गरेका छन् ।

उनको सचिवालयका अनुसार निवास पुगेका देउवासँगको छलफलपछि उनले देउवालाई नै समर्थन गर्ने निर्णय गरेका हुन ।