फोटो पत्रकारद्वारा कांग्रेसको मतदानस्थलमा विरोध – Himalayan Dainik

फोटो पत्रकारद्वारा कांग्रेसको मतदानस्थलमा विरोध


फोटो पत्रकारद्वारा कांग्रेसको मतदानस्थलमा विरोध

काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मतदान स्थलमा फोटो खिच्न नपाएको विरोधमा फोटो पत्रकारहरुले विरोध जनाएका छन् ।

फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान नदिएपछि राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका हुन् ।