काठमाडौँ – बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले बिहीबार राजस्थानको सवाई माधोपुर जिल्लाको सात सय वर्ष पुरानो किल्लाको एक भव्य रिसोर्टमा विवाह गरेका हुन् ।