राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी – Himalayan Dainik

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी


राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ ।

आइतवार बिहान सम्पन्न मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित हुनुभएको हो । सुरूदेखि नै मतगणनामा अग्रता लिनुभएका लिङ्देन अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराउदै विजयी बन्नुभएको हो । मतदानमा लिङ्देनले १८४४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै थापाले १६१७ मत प्राप्त गर्नुभएको छ भने ४१३ मत बदर भएको छ ।