सशस्त्र प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा – Himalayan Dainik

सशस्त्र प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा


सशस्त्र प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा
काठमाडौँ,१४ मंसिर-  सिफारिस सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।
बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारिस गरेको हो ।एसएसपीमा बढुवा हुने एसपीहरु प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसिना, निरकृष्ण अधिकारी, सुधिर जंग थापा, किरण बस्नेत, माधव प्रसाद पौडेल र दिपेन्द्र कुँवर रहेका छन् ।