प्रधानन्यायाधीश जवरा अस्पतालमा भर्ना – Himalayan Dainik

प्रधानन्यायाधीश जवरा अस्पतालमा भर्ना


प्रधानन्यायाधीश जवरा अस्पतालमा भर्ना

काठमाडौ, १४ मंसिर – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना हुनुभएको हो ।

उहाँलाई कोरोना संक्रमण भएको छ । संक्रमण पुष्टि भएपछि राणा केही दिनअघि परिवारका सदस्यलाई संक्रमण भएको र घरबाटै संक्रमण भएको जनाइएको छ । प्रधानन्यायाधीशको सचिवालयले भने यसबारे केही पनि बताउन चाहेको छैन । अस्पताल भर्ना भए पनि उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ ।