काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का नेपाल निर्देशक रिचार्ड होवार्डले शिष्टचार भेट गरेका छन् ।
निर्देशक होवार्डले सोमबार मन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेका हुन् ।