भूमिसम्बन्धी आयोग विघटनको एमालेद्वारा विरोध (विज्ञप्तिसहित) – Himalayan Dainik

भूमिसम्बन्धी आयोग विघटनको एमालेद्वारा विरोध (विज्ञप्तिसहित)


भूमिसम्बन्धी आयोग विघटनको एमालेद्वारा विरोध (विज्ञप्तिसहित)

काठमाडौँ –  नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने सरकारको निर्णयको विरोध गरेको छ ।

एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले आज एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयले जनताको अपेक्षा र अधिकारमाथि प्रहार भएको भन्दै तत्काल निर्णय सच्याउन माग गरेका छन् ।