कोरोनाको तेस्रो लहरको तयारीका लागि प्रधानमन्त्रीलाई विज्ञको १८ बुँदे सुझाव – Himalayan Dainik

कोरोनाको तेस्रो लहरको तयारीका लागि प्रधानमन्त्रीलाई विज्ञको १८ बुँदे सुझाव


कोरोनाको तेस्रो लहरको तयारीका लागि प्रधानमन्त्रीलाई विज्ञको १८ बुँदे सुझाव

काठमाडौँ, ६ साउन – प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल जनस्वास्थ्य प्रतिष्ठानले कोरोना संक्रमणको तेस्रो लहरको तयारीका लागि १८ बुँदे सुझाव दिएको छ ।

सुझावको पहिलो बुँदामा राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहित सबैको सुझाव तथा सल्लाहलाई सम्मान र ग्रहण गर्नसक्ने क्षमता, सत्यनिष्ठा र इमानदार छवि भएको व्यक्तिलाई स्वास्थ्यमन्त्री नियुक्त गर्न आग्रह गरिएको छ ।

१८ बुँदे सुझाव: