भोलि (बिहीबार) पाँच वटा जिल्लामा सार्वजनिक बिदा – Himalayan Dainik

भोलि (बिहीबार) पाँच वटा जिल्लामा सार्वजनिक बिदा


भोलि (बिहीबार) पाँच वटा जिल्लामा सार्वजनिक बिदा

मोरङ,१ बैशाख – बिहीबार पाँच वटा जिल्लामा सार्वजनिक बिदा हुने भएका छ ।

सरकारले सिरूवा–पवानी पर्वको उपलक्ष्यमा देशका पाँच जिल्लामा सार्वजनिक बिदा दिएको हो ।गृहमन्त्रालयले बुधबार एक सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।