थप ५७ जनामा कोरोना संक्रमण : नेपालमा संक्रमितको संख्या १९१ पुग्यो – Himalayan Dainik

थप ५७ जनामा कोरोना संक्रमण : नेपालमा संक्रमितको संख्या १९१ पुग्यो


थप ५७ जनामा कोरोना संक्रमण : नेपालमा संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौँ, ३० वैशाख – नेपालमा थप ५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या एक सय ९१ पुगेको छ ।